Vacancy | : | 1 people |
Location | : | Budanilkantha Area, Budhanilakantha, Bagmati Province |
Salary | : | Negotiable |
Age | : |
Above 33
|
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Safety Protocols Basic maintenance knowledge Route and Time Management Polite Customer Interaction Ability to clean vehiclesPersonal Skills:
Hard working Keen attention to detail Be responsible Punctual (able to complete all tasks on time) Strong Work EthicWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company rule Launch will be provided१. सुरक्षित रूपमा सवारीसाधन चलाउने – ट्राफिक नियमहरूको पालना गर्दै यात्रु वा सामानलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन
२. सवारीसाधनको नियमित जाँच गर्ने – तेल, ब्रेक, टायर, ब्याट्री आदि नियमित रूपमा जाँच गर्न
३. रूट र समय व्यवस्थापन गर्ने – छोटो र सहज मार्ग छनोट गर्ने र समयमै गन्तव्यमा पुग्ने सुनिश्चित गर्न
४. सवारीसाधन सफा राख्ने – भित्री र बाहिरी भाग सफा राख्ने र सवारी व्यवस्थित देखिने बनाउन
५. दैनिक यात्रा रेकर्ड राख्ने – दूरी, इन्धन खर्च, मर्मत, गन्तव्य आदि विवरण टिपोट गर्न
६. यात्रुको सम्मानजनक व्यवहार गर्ने – यात्रुसँग सभ्य, शिष्ट र सहृदयी व्यवहार गर्न
७. आपतकालीन स्थितिमा प्रतिक्रिया दिने – दुर्घटना वा समस्या परेमा तुरुन्त सही निर्णय लिन सक्न
८. सवारीसाधन मर्मतसम्भारमा ध्यान दिने – गाडीको सामान्य समस्या चिन्न र समाधान गर्न सक्न
९. कम्पनी/नियोक्ताको गोपनीयता र नियम पालना गर्ने – कार्यस्थलको नीति, अनुशासन र गोपनीयता पालना गर्न
१०. ड्राइभिङ लाइसेन्स र कागजात अद्यावधिक राख्ने – वैध लाइसेन्स, बीमा र अन्य कागजात अपडेट राख्न