| Vacancy | : | 1 people |
| Location | : | Newroad Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Always ready to work Positive thoughths CommunicationPersonal Skills:
Honest Hygiene Loyal and flexibility Good CommunicationWork Standards:
Working OvertimeRequired Knowledge:
Cleaning kitchen Clean dishwashes Help Cutting vegetablesBenefits:
Loadging and Fooding Available Salary will be discussed in the interviewभाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने