This Job Has expired
Dish Washer
Chiya Bahadur

Apply Before:   2026 Aug 29

Vacancy : 1 people
Location : Shankhamul Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Pre washing Dishes Cleanig dishes Managing Dishware Types Load Dishes properly Dishwasher Job Skills Kitchen Restaurant Setting

Personal Skills:

Honest Reliability Loyal and flexibility Hard working Can work together Punctual (able to complete all tasks on time) Keen attention to detail

Required Knowledge:

Knowledge about washing dishes

Benefits:

Food and accomodation
Job Description

मुख्य जिम्मेवारीहरू:

  • रेस्टुरेन्ट/क्लबमा प्रयोग भएका प्लेट, गिलास, कप, चम्चा, काँटा, भाँडाकुँडा तथा किचन उपकरणहरू सफा गर्ने।

  • भाँडाकुँडालाई धुने, सफा गर्ने, सुकाउने र उचित स्थानमा व्यवस्थित रूपमा राख्ने

  • किचन तथा डाइनिङ क्षेत्रबाट प्रयोग भएका भाँडाकुँडा समयमै संकलन गरी सफा गर्ने

  • डिशवाशिङ एरिया, सिंक तथा सम्बन्धित कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने।

  • डिशवाशर/क्लिनिङ उपकरण तथा सफा गर्ने सामग्रीहरू सही तरिकाले प्रयोग गर्ने

  • भाँडाकुँडा सफा गर्दा स्वच्छता, Hygiene र Food Safety का मापदण्डहरू पालना गर्ने।

  • फुटेको, बिग्रिएको वा हराएको भाँडाकुँडा तथा उपकरणबारे सुपरभाइजरलाई जानकारी गराउने

  • किचन स्टाफलाई आवश्यकतानुसार सफाइ, फोहोर व्यवस्थापन तथा अन्य किचनसम्बन्धी काममा सहयोग गर्ने

    Note:

    Duty Hour: 8 AM - 8 PM


No such similar jobs are available at the moment