This Job Has expired
Delivery Rider
Himalaya floriculture

Apply Before:   2026 Oct 16

Vacancy : 1 people
Location : Old Baneshwor Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Not Required
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Benefits:

Competitive salary based on experience Salary as per company standard
Job Description

मुख्य जिम्मेवारीहरू:

  1. फूल, केक, चकलेट, टेडी तथा अन्य गिफ्ट आइटमहरू ग्राहकको ठेगानामा सुरक्षित र समयमै डेलिभरी गर्ने।

  2. डेलिभरी अर्डर अनुसार सामान चेक गरी सही ग्राहकलाई हस्तान्तरण गर्ने।

  3. ग्राहकसँग विनम्र व्यवहार गर्ने र राम्रो सेवा प्रदान गर्ने।

  4. डेलिभरी गर्दा बाटो, समय र सुरक्षा नियमहरू पालना गर्ने।

  5. आवश्यक परेमा फोन गरेर ग्राहकसँग सम्पर्क गरी लोकेशन सुनिश्चित गर्ने।

  6. कम्पनीले दिएको स्कुटरको उचित प्रयोग तथा हेरचाह गर्ने।

  7. दैनिक डेलिभरी रिपोर्ट सम्बन्धित व्यक्तिलाई बुझाउने।

    Note:

    Duty Hour:8 am to 6 PM or 10 am to 8 pm

    मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्छ।

    स्कुटर कम्पनीबाट उपलब्ध गराइनेछ।




No such similar jobs are available at the moment