| Vacancy | : | 4 people |
| Location | : | Lubhu, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Require Two Wheeler | : | Yes |
| Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Flexible Sales and Marketing Public speakingPersonal Skills:
Good Communication Loyal and flexibility Polite Work under pressure and multitask Time Management Skill Should be able to cope with work pressure Communicate effectively with senior management Calm mind in a stressful environmentBenefits:
Holiday according to company policy will be discuss in interview Positive and collaborative work environmentतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।