This Job Has expired
Delivery Rider
Rojgari Services - Job Matching

Apply Before:   2025 Sep 29

Vacancy : 1 people
Location : Naxal, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Day
Work Experience
:
Not Required
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Abe to handle delivery and sales task effectively

Required Knowledge:

Location Knowledge Must have long term commitment for the work Multitasking activity

Benefits:

Social Security Fund SSF Competitive salary based on experience
Job Description
  1. ग्राहक र विक्रेताहरुलाई बेकरी सामान (जस्तै: ब्रेड, केक, पेस्ट्री आदि) समयमै र सुरक्षित रूपमा डेलिभर गर्ने।

  2. सामानहरू सफा, सुरक्षित र बिग्रिन नदिने गरी सावधानीपूर्वक ह्यान्डल गर्ने।

  3. सबै डेलिभरी समयमै पुर्‍याउनका लागि उपयुक्त र छोटो मार्ग छनोट गर्ने।

  4. ग्राहक र विक्रेताहरूसँग व्यावसायिक र विनम्र व्यवहार गर्ने।

  5. डेलिभरी सम्बन्धी बिल, रसिद वा हस्ताक्षरहरू सही तरिकाले सङ्कलन गर्ने।

  6. प्रयोगमा ल्याइएको सवारी साधन (बाइक आदि) को नियमित जाँच गर्ने र समस्या देखिएमा रिपोर्ट गर्ने।

  7. व्यक्तिगत सरसफाइ तथा डेलिभरी बाकस/झोला सफा राख्ने।

  8. आवश्यक परेमा नगद वा डिजिटल माध्यमबाट भुक्तानी संकलन गर्ने र कार्यालयमा बुझाउने।

  9. अर्डर तयार भए/नभएको जानकारी लिन स्टाफसँग समन्वय गर्ने र ढिलाइ भएमा जानकारी दिने।

  10. ट्राफिक नियम र सुरक्षा मापदण्डहरूको पालना गर्ने।

  11. कम्पनीको नीति, नियम र ड्रेस कोडको पालना गर्दै प्रतिनिधित्व गर्ने।

नोट:

  1. सुविधा (Benefit): SSF

  2. कामको समय (Duty Hour): बिहान 10AM देखि 6PM सम्म, हप्तामा 6 दिन

  3. अनिवार्य: व्यक्तिगत स्कुटी अनिवार्य छ


No such similar jobs are available at the moment