This Job Has expired
Delivery Rider
Dhiki Jato Pvt Ltd

Apply Before:   2025 Jun 10

Vacancy : 1 people
Location : Banasthali, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : CV

Technical Skills:

Cash Handling Excellent communication skills Good customer service Having a high level of accuracy of work Able to manage time Navigation Skills Physical Fitness and Stamina

Personal Skills:

Hard working Keen attention to detail Having a positive attitude Punctual (able to complete all tasks on time) Be responsible Strong Work Ethic

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Fuel Will Be Provided Salary is negotiable Device will Given Salary will be discussed in interview As per company rule Launch will be provided Vehicle will be provided by company
Job Description

१. सामानको सुरक्षित ढुवानी – ग्राहकलाई समयमै र सुरक्षित रूपमा सामान पुर्‍याउन

२. रुट योजना बनाउने – छिटो र कुशल मार्ग छनौट गरी समय बचत गर्न

३. ग्राहक सेवा – ग्राहकसँग विनम्र व्यवहार गर्नु र कुनै समस्या भए समाधान गर्न सहयोग गर्न

४. सवारी साधनको हेरचाह – मोटरसाइकल/साइकल नियमित जाँच र मर्मत गर्न

५. अर्डर पुष्टि गर्नु – सामान उठाउँदा र पुर्‍याउँदा अर्डर विवरण मिलेको छ कि छैन भन्ने सुनिश्चित गर्न

६. समयपालन गर्नु – दिइएको समयमा काम सुरु गर्ने र अर्डर समयमा पुर्‍याउन

७. क्यास र अनलाइन भुक्तानी प्रबन्ध – नगद वा डिजिटल माध्यमबाट भुक्तानी संकलन गर्न

८. कम्पनीको नीति पालना – ट्राफिक नियम र कम्पनीका कार्यनीति पालन गर्न

९. रिपोर्टिङ – दैनिक अर्डर र भुक्तानी विवरण रिपोर्ट गर्न

१०. फिटनेस र मानसिक तयारी – लामो समय सवारी चलाउने क्षमता र समस्यामा छिटो निर्णय लिन सक्ने क्षमता हुन

Note : License is Compulsory ( Minimum scooter )


No such similar jobs are available at the moment