Vacancy | : | 2 people |
Location | : | Lazimpart, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
Gender | : | Male |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Quick learner Strong task and time management abilitiesPersonal Skills:
Hard working Hygiene Learner HonestBenefits:
Salary can be Negotiable as per Company Agreement As per company policyतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न लन्ड्री कपडाहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
अन्य कम्पनी बाट अर्ह्यएको काम गर्ने