| Vacancy | : | 1 people |
| Location | : | Nayabato, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Require Two Wheeler | : | Yes |
| Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Quick learner Security Public speakingPersonal Skills:
Honest Should be able to cope with work pressure Keen attention to detail Calm mind in a stressful environment Good and positive thinkingBenefits:
As per company policy Salary will be discussed in interview Scookty licence is preferedतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न लन्ड्री कपडाहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
अन्य कम्पनी बाट अर्ह्यएको काम गर्ने
बाइक/स्कुटी लाइसेन्स अनिवार्य छ।