This Job Has expired
Delivery Rider
The Wings Factory

Apply Before:   2024 Apr 29

Vacancy : 1 people
Location : Mid Baneswor , Kathmandu, Bagmati Province
Salary :
Negotiable
Age :
Above 18
Gender : Male
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Communication Patience Flexible Reporting Customer focused Can ride bike Always ready to work

Personal Skills:

Honest Empathy Loyal and flexibility Flexible Attractive Good handling skills to the people

Work Standards:

Business Support Working Overtime Good at Decision making and judgements

Required Knowledge:

A valid driver license Customer service knowledge

Benefits:

As percompany aggrement Salary can be Negotiable as per Company Agreement Loadging and Fooding Available
Job Description
  1. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको

  2. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको

  3. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको

  4. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

  5. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  6. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको

  7. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको

  8. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको

  9. डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको

  10. स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना

  11. कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।


No such similar jobs are available at the moment