This Job Has expired
Delivery Person
VARDHAN MEDICO CONCERN

Apply Before:   2026 May 30

Vacancy : 5 people
Location : Dillibazar Pipalbot, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Kathmandu Area Knowledge Medicine Delivery Handling Basic English Writing payment collection Excellent communication skills Team Working Time Management Skill

Personal Skills:

Achiever Honest Learner Good and positive thinking Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Required Knowledge:

Basic Office Support Skills

Benefits:

Fuel and maintenance allowance Dashain Bonus Competitive salary based on experience
Job Description
  1. औषधिहरू सुरक्षित तथा समयमै ग्राहकसम्म डेलिभरी गर्ने।

  2. काठमाडौं क्षेत्रको रुट तथा लोकेशनको राम्रो ज्ञान हुनुपर्ने।

  3. ग्राहकबाट भुक्तानी संकलन गर्ने तथा सही रेकर्ड राख्ने।

  4. नगद तथा अन्य भुक्तानीहरू जिम्मेवारीपूर्वक ह्यान्डल गर्ने।

  5. दैनिक डेलिभरीको रेकर्ड तयार गरी रिपोर्ट बुझाउने।

  6. आवश्यक पर्दा अफिसको आन्तरिक काममा अलराउन्डरको रूपमा सहयोग गर्ने।

  7. अफिस टिमसँग समन्वय गरी डेलिभरी तथा ग्राहक अपडेट दिने।

  8. डेलिभरी अघि औषधि प्याकिङ तथा चेकिङमा सहयोग गर्ने।

  9. आधारभूत अंग्रेजी लेख्न तथा बुझ्न सक्ने।

  10. ग्राहकसँग राम्रो व्यवहार तथा व्यावसायिक सेवा प्रदान गर्ने।

नोट:

ड्युटी समय: ८ घण्टा

फ्रेसर उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।

Valid Driving Licence अनिवार्य हुनुपर्नेछ।

आवश्यक कागजातहरू:

  1. नागरिकता

  2. २ प्रति फोटो

  3. SLC को सम्पूर्ण कागजात

  4. +2 / Intermediate को सम्पूर्ण कागजात

  5. Graduate भएमा Bachelor को सम्पूर्ण कागजात

  6. सबै Original Documents अफिसमा डिपोजिट गर्नुपर्नेछ।

  7. आफ्नो Bike वा Scooty भएमा कम्पनीले २००० KM सम्मको रनिङ खर्च बेहोर्नेछ।

  8. Servicing खर्च बापत हरेक २ महिनामा रु. १००० प्रदान गरिनेछ।


No such similar jobs are available at the moment