This Job Has expired
Delivery Person
Resunga Tandoori Restaurant

Apply Before:   2026 Apr 09

Vacancy : 1 people
Location : Gaurighat, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Ability to work under pressure Knowledge of customer services Can Drive Bike and Food delivery with Kitchen skil

Personal Skills:

Honest Hard working Calm mind in a stressful environment Learner Good and positive thinking

Required Knowledge:

Knowledge about waiter Knowledge about delivering

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description
  • ग्राहकको अर्डर अनुसार सामान/खाना समयमै सुरक्षित रूपमा पुर्‍याउने

  • डेलिभरी गर्दा विनम्र र सभ्य व्यवहार गर्ने

  • अर्डर विवरण (ठेगाना, सम्पर्क नम्बर) ठीकसँग जाँच गर्ने

  • नगद वा अनलाइन भुक्तानी सही रूपमा संकलन गर्ने

  • डेलिभरी सम्बन्धी रेकर्ड राख्ने

  • सवारी साधन (बाइक/स्कुटर) सफा र ठीक अवस्थामा राख्ने

  • ट्राफिक नियमहरूको पालना गर्ने

  • ग्राहककाे गुनासाे वा सुझावलाई व्यवस्थापनमा जानकारी गराउने

फुर्सदको समयमा (Waiter का रूपमा):

  • ग्राहकलाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  • अर्डर लिने र किचनमा पठाउने

  • खाना/पेय पदार्थ टेबलमा सर्भ गर्ने

  • टेबल सफा गर्ने र सफाइमा ध्यान दिने

  • ग्राहकसँग राम्रो व्यवहार गर्दै सेवा दिने

नोट: आवश्यकता अनुसार डेलिभरी र वेटर दुवै जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।

१२ घण्टा ड्युटी (ब्रेक प्रदान गरिने)

मान्य चालक अनुमतिपत्र (License) अनिवार्य


No such similar jobs are available at the moment