Vacancy | : | 1 people |
Location | : | Tripureshwor, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 12,000.00 - 15,000.00 Monthly |
Gender | : | No Preference |
Education | : |
+2 / Intermediate Pass (Preferred)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Customer Service Management Skills Problem Solving Location KnowledgePersonal Skills:
loyal, flexibility Honest Time manage Skill Good CommunicationBenefits:
Will be Discussed in the Interview As per Company Agreementतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको ।
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको ।
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको।
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने ।
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको ।
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको ।
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको ।
स्थान र समयको आधारमा दैनिक यात्रा गर्ने बाटोहरुको योजना बनाउने क्षमता भएको डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको ।
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।