This Job Has expired
Delivery Person
Bhola Foods

Apply Before:   2022 Aug 31

Vacancy : 1 people
Location : Satdobato, Lalitpur, Bagmati Province
Salary :
NRs. 10,000.00 - 15,000.00 Monthly
Gender : Female
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Communication Cooking Customer Service Management Skills Fluent English Problem Finding & Solving Location Knowledge

Personal Skills:

Good communication skills. Presentable Well dressed Time manage Skill Have knowledge to deal with costumers

Benefits:

Will be Discussed in the Interview BIke license As per Company Agreement
Job Description
  1. डेलिभर मात्र नभएर परेको बेला कम्पनीमा बसेर फोन कल गर्नुपर्ने

  2. सामाजिक सन्जाल मा पोस्टहरु अप्डेट गर्नुपर्ने

  3. परेको बेला किचनमा कूक लाई मदत गर्नुपर्ने

  4. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने

  5. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने

  6. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने

  7. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

  8. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  9. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने

  10. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने

  11. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने


No such similar jobs are available at the moment