This Job Has expired
Delevery Boy
A Reputed Clothing Store

Apply Before:   2024 Jul 05

Vacancy : 1 people
Location : Gahanapokhari Naxal, Kathmandu, Bagmati Province
Salary :
NRs. 18,000.00 - 20,000.00 Monthly
Gender : Male
Education :
+2 / Intermediate Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Day
Work Experience
:
2 Years (Preferred)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Public Speaking Communication Flexible Reporting can ride bike

Personal Skills:

Attractive Honest Loyal and flexibility Good Communication

Work Standards:

Reliable Customer service Flexibility

Benefits:

As per Company Policy
Job Description
  1. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न कपडाको प्याकेजहरू वितरण गर्ने

  2. सावधानीपूर्वक सबै कपडाको प्याकेजहरू लोड र अनलोड गर्ने

  3. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने

  4. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

  5. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  6. डेलिभर गरिएकाकपडाको प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने

  7. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने

  8. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने

  9. डेलिभरी लग र रेकर्ड राख्ने

  10. स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना



No such similar jobs are available at the moment