Vacancy | : | 5 people |
Location | : | Gairidhara, Kathmandu, Bagmati Province |
Salary | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
Gender | : | Female |
Education | : |
+2 / Intermediate Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Customer Service Management Skills Marketing Capability Public speaking Able to manage time Content creatorPersonal Skills:
Good and positive thinking Keen attention to detail Be responsible Professional appearanceWork Standards:
Scheduling Practical applications in the workplace Keen sense of cleanlinessRequired Knowledge:
Location Knowledge Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहकहरूको समस्या समाधान गर्ने, उनीहरूको प्रश्नहरूको उत्तर दिने, र सबै ग्राहकको अनुभवलाई सकारात्मक बनाउनका लागि सेवा प्रदान गर्ने
टिक्सटोकमा आकर्षक र रचनात्मक कन्टेन्ट तयार गरेर ब्रान्ड प्रमोशन र मार्केटिङका लागि प्रयोग गर्ने
ग्राहकको फोन कलहरू समाउने र आवश्यक जानकारी दिनु, समस्याहरूलाई समाधान गर्ने
ग्राहकसँग नियमित सम्पर्क राख्नु र उनीहरूको आवश्यकता वा मागको बारेमा जानकारी प्राप्त गर्ने
सोसल मिडिया प्लेटफर्ममा ब्रान्डको उपस्थिति बढाउनका लागि कन्टेन्ट पोस्ट र ग्राहकसँग इन्टरएक्ट गर्ने
ग्राहकबाट प्रतिक्रिया सङ्कलन गरेर सेवा सुधार्नका लागि सुझावहरू प्रस्तुत गर्ने
ग्राहकलाई नयाँ उत्पादन र सेवाबारे जानकारी दिनु र उनीहरूको राय लिनु
कम्पनीका नीति, प्रक्रिया र सेवा स्तर सम्झौताहरूको पालनामा ध्यान दिनु र ग्राहकलाई सबै प्रकारको सही जानकारी उपलब्ध गर्ने