| Vacancy | : | 2 people |
| Location | : | Sakhadevi Lubhu, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Knowledge on various cooking Good Cooking skills Ability to work under pressure Having a high level of accuracy of work Collaborate with other kitchen staff Cooking and Kitchen Management Skills Positive attitude and ability to work in a team Team WorkingPersonal Skills:
Honest Learner Disciplined Good and positive thinking Hard working Having a positive attitude Keen attention to detail Calm mind in a stressful environmentRequired Knowledge:
Knowledge on various cooking Knowledge about cooking variety of foodsBenefits:
Competitive salary based on experience Food and accomodationसामग्री तयारी (Prep Work): तरकारी, मासु र अन्य खाद्य सामग्रीहरू पखाल्ने, छोडाउने, काट्ने र कुकका लागि रेडी पार्ने।
मसला पिस्ने र मिलाउने: नेपाली खानाका लागि आवश्यक पर्ने अदुवा, लसुन, र अन्य मसलाहरू पिस्ने तथा ठिक पारेर राख्ने।
सरसफाइ र स्वच्छता: भान्साको स्ल्याब, ग्याँस चुल्हो, र काम गर्ने ठाउँलाई सधैं सफा र कीटाणुरहित राख्ने।
भाँडाकुँडा धुने (Dishwashing): खाना पकाउन प्रयोग भएका डेक्ची, कराही, चक्कु, र अन्य भाँडाहरू समयमै धोएर व्यवस्थापन गर्ने।
सामग्री भण्डारण (Storage): बजारबाट आएका सामानहरूलाई फ्रिज वा स्टोर रुममा सही तरिकाले मिलाएर राख्ने।
सफोइ र फोहोर व्यवस्थापन: भान्साबाट निस्कने फोहोरलाई वर्गीकरण गरी (कुहिने र नकुहिने) सहि ठाउँमा विसर्जन गर्ने।
कुकलाई प्रत्यक्ष सहयोग: खाना पकाउने क्रममा कुकले मागेका भाँडाकुँडा, तेल, वा मसलाहरू तत्काल उपलब्ध गराउने।
चामल र दाल सफा गर्ने: भात वा दाल बसाल्नु अघि चामल र दाललाई केलाउने, निफन्ने र राम्ररी पखाल्ने।
भान्साको मौज्दात (Inventory) हेर्ने: भान्सामा कुन सामान सकिन लागेको छ सोको जानकारी कुक वा म्यानेजरलाई दिने।
सुरक्षा नियमहरूको पालना: भान्सामा हुने दुर्घटना कम गर्न ग्याँस, आगो र धारिला हतियारहरू चलाउँदा सुरक्षाका नियमहरू पालना गर्ने।
Duty Hour: 10AM to 10PM