This Job Has expired
Cook
G4 Security and services Pvt ltd

Apply Before:   2026 Mar 13

Vacancy : 1 people
Location : Sindhupalchok, Bagmati Province
Salary :
NRs. 25,000.00 - 35,000.00 Monthly
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Cooking Knowledge on various cooking

Personal Skills:

Honest Hard working Quick Learner Loyal and flexible

Required Knowledge:

Cooking Knowledge Overall knowledge of kitchen Familiarity with kitchen systems & inventory items

Benefits:

Competitive salary based on experience At least minimum wage with other benefits
Job Description

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदारी, सद्भाव, सहानुभूतिशील, सकारात्मक मनोवृत्ति

आवश्यक ज्ञान:

छिटो गतिको वातावरणमा काम गर्ने क्षमता भएको 

सुविधाहरू:

कम्पनीको मापदण्ड अनुसार 

कामको विवरण:

  1. किचनमा सरसफाइ, हाइजिन र फुड सेफ्टी नियमहरूको कडाइका साथ पालना गराउनु।

  2. खाना तयार गर्ने क्रममा गुणस्तर र स्वच्छता कायम राख्नु।

  3. खानाहरू र उपकरणहरू सफा गर्ने र राम्ररी राख्ने ।

  4. खाना स्वच्छता मापदण्डहरू कडाइका साथ पालन गर्ने।

  5. किचनको उपकरणहरू प्रयोग गरी कुशलतापूर्वक काम गर्ने।

  6. किचन उपकरण र मेसिनहरूको सही प्रयोग गर्ने ।

  7. खाना गुणस्तर तथा स्वादमा निगरानी राख्ने।

Note:

  • कागजातहरू : नागरिकता र फोटो

  • स्थान : काठमाडौँ उपत्यका बाहिर

  • कम्पनीको नियम अनुसार 

  • सम्पर्क नं. ०१- ४५३५११७, ९८५११४७२१६ / ९८५११७४९३१

    Note:

    Salary as per company Policy.

    This vacancy is for outside of kathmandu valley.


No such similar jobs are available at the moment