This Job Has expired
Housekeeping
Z apartments

Apply Before:   2026 May 23

Vacancy : 2 people
Location : Thamel, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Gardening activity

Personal Skills:

Hard working Learner Honest

Work Standards:

Scheduling Practical applications in the workplace

Required Knowledge:

Knowledge about housekeeping

Benefits:

Competitive salary based on experience Salary as per company standard Only Food
Job Description
  1. घर, कोठा, भान्सा, बाथरुम तथा अन्य क्षेत्रहरू सफा र व्यवस्थित राख्ने।

  2. दैनिक सरसफाइ, धुलो पुछ्ने, भ्याकुम गर्ने तथा फोहोर व्यवस्थापन गर्ने।

  3. लुगा धुने, सुकाउने, फोल्ड गर्ने तथा आवश्यक परे इस्त्री गर्ने।

  4. फर्निचर, झ्यालढोका तथा घरका सामानहरू सफा राख्ने।

  5. घरभित्र तथा बाहिरका बिरुवाहरूको हेरचाह गर्ने।

  6. बिरुवामा नियमित पानी हाल्ने, मल हाल्ने तथा आवश्यक अनुसार गोडमेल गर्ने।

  7. बगैंचा सफा राख्ने तथा सुक्खा पात, झारपात हटाउने।

  8. घरधनीले दिएको अन्य हाउसकिपिङ तथा गार्डेनिङ सम्बन्धी काम गर्ने।

  9. सरसफाइ सामग्री तथा उपकरणहरूको सही प्रयोग गर्ने।

  10. काम गर्दा सफाइ, अनुशासन र जिम्मेवारीका साथ काम गर्ने।

नोट: दैनिक न्यूनतम ८ घण्टा काम गर्नुपर्नेछ, हप्तामा ६ दिन ड्युटी हुनेछ। खाना सुविधा उपलब्ध छ।


No such similar jobs are available at the moment