This Job Has expired
Cook
Chiya Bivag With Coffee Private Limited

Apply Before:   2025 Dec 13

Vacancy : 1 people
Location : Shankhamul Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Ability to work under pressure Management skill Good at cooking Having a high level of accuracy of work

Required Knowledge:

Can cook fast food

Benefits:

Competitive salary based on experience Salary as per company standard
Job Description
  1. चिया, खाजा, मो:मो, चौमिन, चट्पटे लगायतका फास्ट फूड आइटमहरू छिटो र स्वादिष्ट रूपमा तयार गर्ने।

  2. आवश्यक सामग्रीको तयारी (cutting, chopping, mixing) समयमै गर्ने र भान्साको कामलाई गति दिने।

  3. भान्सामा स्वच्छता, सफाइ र स्वास्थ्य मापदण्डअनुसार काम गर्ने।

  4. अर्डर अनुसार खाना छिटो, व्यवस्थित र गुणस्तर कायम राखेर बनाउने।

  5. किचन स्टक, सामग्रीको मात्रा र पुनः–अर्डर गर्नुपर्ने कुरामा ध्यान दिने।

  6. कामको भीडभाडमा पनि दबाब व्यवस्थापन गर्दै उत्कृष्ट सेवामा निरन्तरता दिने।

  7. ग्राहकको स्वाद, अर्डर र विशेष अनुरूप अनुरोध भए अनुरूप खाना बनाउन सक्षम हुने।

  8. ग्यास, भाँडाकुडा, मेसिन तथा किचन उपकरणहरूको सही उपयोग र संरक्षण गर्ने।


No such similar jobs are available at the moment