Cook
KTM Hostel Pvt Ltd

Apply Before:   2026 Mar 07

Vacancy : 1 people
Location : Kusle Chaur, Kathmandu, Bagmati Province
Salary :
NRs. 20,000.00 - 25,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Team Working Negotiation Skills Cooking skills

Required Knowledge:

Knowledge of cooking Nepali food

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. किचन सफा र स्वच्छ राख्ने, भाँडा, प्यान, र भान्साका उपकरणहरू धुने।

  2. खाना पकाउने सामाग्रीहरू तयार पार्न मुख्य शेफ वा कम्मीसँग सहयोग गर्ने।

  3. भान्सा र स्टोरेज क्षेत्रहरू व्यवस्थित राख्ने।

  4. फोहोर र कचरा समयमा फ्याँक्ने र सफाइ सुनिश्चित गर्ने।

  5. भान्सामा प्रयोग हुने सामग्रीहरू सही तरिकाले राख्ने र व्यवस्थापन गर्ने।

  6. खाना तयार गर्ने प्रक्रियामा सहायक कार्यहरू गर्ने।

  7. स्वास्थ्य, सुरक्षा र स्वच्छता नियमहरू पालन गर्ने।

  8. व्यस्त समयमा किचन टिमसँग मिलेर काम गर्ने र आवश्यक सहयोग प्रदान गर्ने।


No such similar jobs are available at the moment