Vacancy | : | 1 people |
Location | : | Tangal, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Always ready to work Good Cooking skills Strong knowledge of food safety and hygieneRequired Knowledge:
Knowledge about continental cooking knowledge about cooking indian cuisine Newari cuisineBenefits:
Annual Bonus Social Security Fund SSF Dashain Bonus Only fooding and khaja providedनेवार परिकारहरू (जस्तै: योमरी, च्वेला, बारः, स्याबले आदि) बनाउन दक्ष हुनुपर्छ।
विविध भारतीय परिकारहरू (जस्तै: करी, बिर्यानी, पराठा, दक्षिण भारतीय खाना आदि) बनाउन सक्षम हुनुपर्ने।
कन्टिनेन्टल खाना (जस्तै: पास्ता, स्यान्डविच, स्टेक आदि) बनाउन जान्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
भोजनको गुणस्तर र स्वादमा निरन्तरता कायम गर्न सक्नुपर्ने।
किचनको सरसफाइ र स्वच्छता मापदण्डहरू पालना गर्नुपर्ने।
खाना तयार गर्ने प्रक्रिया स्वास्थ्य र सुरक्षाका मापदण्ड अनुसार गर्नुपर्ने।
आवश्यक सामग्रीहरू समयमै तयारी गर्न र स्टक व्यवस्थापन गर्न सक्ने।
अर्डर अनुसार छिटो र प्रभावकारी रूपमा खाना तयार गर्न सक्ने।
किचनमा काम गर्ने अन्य स्टाफहरूसँग सहकार्य गरेर काम गर्न सक्ने।
मेनु निर्माणमा र नयाँ परिकार विकासमा सहयोग गर्नुपर्ने।
खाना पकाउने उपकरणहरूको उचित प्रयोग र संरक्षण गर्न सक्ने।
कस्टमरको प्रतिक्रिया अनुसार खाना सुधार गर्न इच्छुक र लचिलो हुनुपर्ने।
👉 सुविधा (Benefits):
खाजाको सुविधा मात्र उपलब्ध छ (बसोबासको सुविधा छैन)।
प्रोबेशन अवधि समाप्त भएपछि सामाजिक सुरक्षा कोष (SSF) वा अन्य कोषको सुविधा।
ओभरटाइम (OT) को भुक्तानी उपलब्ध।
वार्षिक बोनस प्रदान गरिनेछ।
दशैं बोनस दिइनेछ।
👉 कामको समय (Duty Hour):
दैनिक ८ देखि ९ घण्टा (२ सिफ्टमा)।