This Job Has expired
Continental Cook
Uptown Lounge and Club

Apply Before:   2026 Jun 22

Vacancy : 1 people
Location : Jhamsikhel, Lalitpur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Italian cooking Good Cooking skills Continental food Cooking and Kitchen Management Skills Continental cuisine cooking skills Knowledge of Italian Cuisine

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Required Knowledge:

Knowledge about italian and continental cuisine Knowledge about continental cuisine

Benefits:

Competitive salary based on experience Home Drop Facility
Job Description
  1. विभिन्न प्रकारका कन्टिनेन्टल परिकारहरू तयार गर्ने तथा पकाउने

  2. इटालियन परिकारहरू (Pasta, Pizza, Risotto आदि) सम्बन्धी ज्ञान प्रयोग गरी गुणस्तरीय खाना तयार गर्ने

  3. मेनु अनुसार खाना समयमै र उत्कृष्ट गुणस्तरमा तयार गर्ने

  4. खानाको स्वाद, प्रस्तुतीकरण तथा गुणस्तर कायम राख्ने

  5. आवश्यक सामग्रीको तयारी (Mise en Place) गर्ने

  6. खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  7. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  8. अर्डरहरू समयमै process गरी सेवा सुनिश्चित गर्ने

  9. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  10. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  11. आवश्यक परे नयाँ कन्टिनेन्टल तथा इटालियन परिकारहरूको विकासमा सहयोग गर्ने

नोट:

  1. Commi 1 स्तरको अनुभव भएको हुनुपर्नेछ।

  2. इटालियन परिकार सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ।

  3. ड्युटी समय: बेलुका ४:०० बजेदेखि बिहान २:०० बजेसम्म हुनेछ।

  4. कार्यालयको सवारी साधनमार्फत ड्युटीपछि ड्रप सुविधा उपलब्ध छ।

  5. यो पदमा रात्रिकालीन (Night Duty) ड्युटी गर्नुपर्नेछ।


No such similar jobs are available at the moment