| Vacancy | : | 1 people |
| Location | : | Thapathali, Kathmandu, Bagmati Province |
| Salary | : | NRs. 30,000.00 - 35,000.00 Monthly |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
3 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Knowledge of customer services Continental cuisine cooking skillsRequired Knowledge:
Knowledge about cooking Knowledge about continental cuisinesBenefits:
Competitive salary based on experienceहाम्रो खाना मुख्य रूपमा English breakfast र lunch मा विशेषीकृत हुन्छ, साथै केही snacks पनि रहनेछ। Café मा काम गरेको अनुभव भएको स्टाफलाई प्राथमिकता दिइनेछ।
हामीलाई इमान्दार र जोशिलो शेफ चाहिएको छ जो धेरैजना नभएको होस्, लामो समय हामीसँगै केही बनाउन तयार होस्, र विदेश जाने योजना नभएको होस्। उहाँ आफ्नो कामप्रति वास्तवमै रुचि राख्ने, नयाँ कुरा सिक्न डर नमान्ने, फूड ट्रेन्डहरूमा ढल्न सक्ने र मेहनत गर्न तयार हुनु आवश्यक छ
शेफले café आधारित मेनु विकास, फूड कस्टिङ, र त्यहाँसँग सम्बन्धित अन्य सीपहरू पनि जान्नुपर्नेछ
English breakfast र lunch मा विशेष योग्यता हुन
Menu development (विशेष गरी क्याफे आधारित) गर्न सक्ने क्षमता
फूड कस्टिङ (food costing) र kitchen budgeting मा अनुभव हुन
नयाँ परिकारहरू तयार गर्न र फूड ट्रेन्डहरू अपनाउन इच्छुक हुन
इमान्दार, भरोसायोग्य र टिम प्लेयर हुन
क्याफे वातावरणमा काम गरेको अनुभव हुनु (प्राथमिकता दिइनेछ)
किचन स्टाफको नेतृत्व गर्न सक्ने र आवश्यक तालिम दिन सक्ने क्षमता हुन
सफा, व्यवस्थित र हाइजिनमा ध्यान दिने व्यवहार हुन
सक्रिय सोच राख्ने र समस्या समाधान गर्न सक्ने व्यक्ति हुन
लामो समयसम्म सँगै काम गर्न इच्छुक र विदेश जान चाहना नभएको हुन
कामप्रति उत्साह, सजिलोसँग घुलमिल हुने र सकारात्मक सोच राख्ने हुन
अत्यावश्यक समय मा अतिरिक्त घण्टा काम गर्न तयार हुन