| Vacancy | : | 4 people |
| Location | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Ability to work under pressure Good Cooking skills Continental cuisine cooking skillsRequired Knowledge:
Must have long term commitment for the workBenefits:
Competitive salary based on experience food will be providedकन्टिनेन्टल परिकारहरू (जस्तै पास्ता, स्टेक, ग्रिल, सूप आदि) पकाउन दक्ष हुनुपर्छ र स्वाद तथा गुणस्तरमा निरन्तर ध्यान दिनु पर्ने।
खाना बनाउँदा सरसफाइ, हाइजिन र सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न सक्ने हुनुपर्छ।
नयाँ मेनु आइटमहरू वा रेसिपीहरू विकास गर्न र परीक्षण गर्न रुचि राख्ने र रचनात्मक हुनुपर्ने।
खाना तयार गर्न आवश्यक सामग्रीहरूको तयारी (cutting, marination, pre-cooking) समयमै सम्पन्न गर्न सक्ने।
परिकारहरू राम्रो प्रेजेन्टेशनसहित आकर्षक तरिकाले परोस्न ध्यान दिने।
स्टक व्यवस्थापन, इनभेन्टरी कन्ट्रोल र सामाग्रीको दुरुपयोग रोक्न जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
टिमका अन्य कुक तथा किचन स्टाफसँग सहकार्य गर्दै समयमै अर्डर पूरा गर्न सक्ने।
व्यस्त समयमा पनि दवावमा काम गर्न सक्ने, अनुशासित र समयपालक हुनु पर्ने।
👉 नोट: हामीलाई २ जना पूर्णकालीन (Full-time) र २ जना अंशकालीन (Part-time) कन्टिनेन्टल कुक चाहिएको छ।