Vacancy | : | 1 people |
Location | : | Kalupande Indrasthan, Chandragiri, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Preferred)
|
Job Level | : | Mid Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Communication Skills Ability to work under pressure Having a high level of accuracy of work Team Working Flexibility skills Ability to learn quicklyPersonal Skills:
Hard working Keen attention to detail Having a positive attitude Be responsible Punctual (able to complete all tasks on time)Work Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleमुख्य शेफ वा सिनियर कुकको निर्देशनमा काम गर्न सक्न
खाना पकाउने तयारी (Preparation) मा सहायता गर्ने – काट्ने, धोइदिने, मापन गर्ने आदि
भान्साको सरसफाइ तथा हाइजिन मापदण्ड अनुसार काम गर्न
परिकार बनाउन आवश्यक सामग्रीहरू समयमै तयार राख्न
मेनु अनुसार स-साना परिकारहरू बनाउन सक्न
स्टक व्यवस्थापनमा सहयोग गर्ने र सामग्रीको सही तरिकाले भण्डारण गर्न
उपकरणहरूको सुरक्षित प्रयोग गर्ने र आवश्यक पर्दा सफा गर्न
खाना पकाउने क्रममा गुणस्तर र स्वादमा ध्यान दिन
समय व्यवस्थापनमा सक्षम र द्रुत रूपमा काम गर्न सक्न
टीमका अन्य सदस्यहरूसँग मिलेर काम गर्न सक्न
हरेक सिफ्टमा आफ्नो कार्यक्षेत्र सफा राख्न
किचन स्टाफबाट सिक्न चाहने, नयाँ कुरा सिक्न इच्छुक हुनु पर्न
नोट : "बेकरीको राम्रो ज्ञान भएको, साथै चिनियाँ, भारतीय, नेपाली र कन्टिनेन्टल परिकारहरू बनाउन सक्ने क्षमता भएको। मुख्य रूपमा बेकरी सम्बन्धी अनुभव र दक्षता भएको।"