This Job Has expired
Laundry Attendent
Rojgari Services - Job Matching

Apply Before:   2026 Apr 10

Vacancy : 1 people
Location : Dhapasi, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Washing machine maintainance

Personal Skills:

Honest Hard working Good and positive thinking

Required Knowledge:

Knowledge about basic cleaning Knowledge about washing clothes

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description
  1. लुगा तथा कपडा सफा गर्न वाशिङ मेसिन सही तरिकाले सञ्चालन गर्ने।

  2. आवश्यक परेमा (विशेषगरी नाजुक कपडाहरू) हातले पनि लुगा धुने।

  3. रङ, कपडाको प्रकार र धुने तरिका अनुसार लुगा छुट्याउने।

  4. उपयुक्त डिटर्जेन्ट, सफ्टनर तथा सफा गर्ने सामग्री प्रयोग गर्ने।

  5. लुगा राम्रोसँग सुकाउने (मेसिन वा घाममा)।

  6. आवश्यक परेमा लुगा इस्त्री गरी मिलाएर राख्ने।

  7. धुने स्थान सफा र स्वच्छ राख्ने।

  8. लुगा बिग्रिन नदिन सावधानीपूर्वक ह्यान्डल गर्ने।

  9. मेसिनमा समस्या आएमा सुपरभाइजरलाई जानकारी दिने।

  10. सधैं सरसफाइ र सुरक्षाका मापदण्ड पालना गर्ने।

  11. कपडामा प्रयोग हुने डिटर्जेन्टको सही ज्ञान हुनु – केही कपडामा हल्का (soft) डिटर्जेन्ट चाहिन्छ भने केहीमा बलियो (hard) डिटर्जेन्ट।

नोट:

  1. परिपक्व (matured) महिलालाई मात्र प्राथमिकता दिइनेछ।

  2. ड्युटी समय: बिहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म।


No such similar jobs are available at the moment