| Vacancy | : | 1 people |
| Location | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Entry Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
Not Required
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Cleaning Skills Basic Knowledge of Kitchen EquipmentRequired Knowledge:
Knowledge about cleaningBenefits:
Health Insurance Dashain Bonus Competitive salary based on experience food will be providedभान्सा तथा काम गर्ने क्षेत्रलाई दैनिक रूपमा सरसफाइ गर्ने, झाडु, मप र सफाई सामग्रीको सही प्रयोग गर्ने।
भान्सामा भोजन तयारीमा सहयोग गर्ने, काट्ने, धुने र सजाउने जस्ता आधारभूत कार्यहरूमा सहकार्य गर्ने।
भानसामा प्रयोग हुने भाँडा, उपकरण र मेसिनहरू नियमित रूपमा धुने र सफा राख्ने।
किचन स्टाफलाई आवश्यक परे खाद्य वस्तुहरू ल्याउने, राख्ने र व्यवस्थापन गर्ने काममा सहयोग गर्ने।
फोहोर व्यवस्थापन गर्ने, डस्टबिन खाली गर्ने र फोहोरलाई सही ठाउँमा व्यवस्थित गर्ने।
भानसामा स्वच्छता मापदण्ड (हाइजिन) पालन गर्ने र सुरक्षित तरिकाले काम गर्ने।
स्टक चेक गर्न सहयोग गर्ने र आवश्यक सामग्री सकिन लागेको भए जानकारी गराउने।
अन्य स्टाफलाई सहयोग गर्दै, आवश्यक परेको बेला अतिरिक्त जिम्मेवारीहरू पूरा गर्ने।