This Job Has expired
Cleaner
Kucho Cleaning and Training Services

Apply Before:   2022 Nov 12

Vacancy : 1 people
Location : Shantinagar, Kathmandu, Bagmati Province
Salary :
NRs. 15,000.00 - 25,000.00 Monthly
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Communication Kitchen budgeting Customer service सरसफाई नेतृत्व Cleaning

Personal Skills:

Time manage Skill Good Communication Have knowledge to deal with costumers

Benefits:

Holiday according to company policy Will be Discussed in the Interview
Job Description
  1. समय 9 to 6

  2. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने।

  3. सोफा सरसफाइ गर्ने

  4. कारपेट सरसफाइ गर्ने

  5. फ्लोरहरु सरसफाइ गर्ने

  6. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने ।

  7. घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने ।

  8. कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने।

  9. स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने ।

  10. सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने।

  11. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने।


No such similar jobs are available at the moment