This Job Has expired
Cleaner
Trustable Cleaning Service

Apply Before:   2026 Jul 08

Vacancy : 1 people
Location : Dhalko Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience
Job Description
  1. ग्राहकको स्थानमा गई सरसफाइ सम्बन्धी कार्यहरू गर्ने

  2. घर, कार्यालय, पसल तथा अन्य स्थानहरूको सरसफाइ गर्ने

  3. भुइँ, झ्याल, ढोका, फर्निचर तथा अन्य सतहहरू सफा गर्ने

  4. सरसफाइका सामग्री तथा उपकरणहरूको सही प्रयोग गर्ने

  5. कार्यस्थललाई सफा, सुरक्षित तथा व्यवस्थित राख्ने

  6. फोहोर व्यवस्थापन तथा उचित रूपमा डिस्पोज गर्ने

  7. ग्राहकसँग विनम्र तथा व्यावसायिक व्यवहार गर्ने

  8. कम्पनीको सरसफाइ मापदण्ड अनुसार काम गर्ने

  9. टोलीसँग समन्वय गरी समयमै काम सम्पन्न गर्ने

  10. व्यवस्थापनले तोकेका अन्य सरसफाइ सम्बन्धी कार्यहरू गर्ने

नोट:

विभिन्न स्थानहरूमा गई (Field Work) सरसफाइको काम गर्नुपर्नेछ।

मेहनती, जिम्मेवार तथा समयपालन गर्ने हुनुपर्नेछ।

ड्युटी समय: बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।


No such similar jobs are available at the moment