This Job Has expired
Cleaner
Punctual Security And Overseas Company

Apply Before:   2025 Oct 23

Vacancy : 5 people
Location : Ghattekulo, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Time Management abiity Floor Brooming and Mopping Skill Office Equipment Mopping Skill Basic Repair and Maintenance Skill Emergency response skill

Required Knowledge:

Knowledge about cleaning Fast paced working Must have long term commitment for the work

Benefits:

Competitive salary based on experience
Job Description
  1. कार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने

  2. सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने

  3. शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने

  4. सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने

  5. अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने

  6. दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने

  7. आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने

  8. सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने

  9. बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने

  10. दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने

👉 कामको समय (Duty Hour):

  • बिहान ६ बजे देखि दिउँसो १२ बजे सम्म – ४ जना आवश्यक।

  • दिउँसो १२ बजे देखि बेलुका ६ बजे सम्म – १ जना आवश्यक।

👉 स्थान: अस्पतालको लागि।

👉 साप्ताहिक बिदा (Weekly Day Off): उपलब्ध छ।


No such similar jobs are available at the moment