This Job Has expired
Chinese Translator
Chunghua Restaurant & Hotel

Apply Before:   2026 Jul 09

Vacancy : 1 people
Location : Thamel, Kathmandu, Bagmati Province
Salary :
NRs. 30,000.00 Monthly
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Honest Learner Loyal and flexibility Hard working Keen attention to detail Calm mind in a stressful environment

Benefits:

Competitive salary based on experience Food and accomodation Only Food
Job Description
  1. चिनियाँ भाषा बोल्न र बुझ्न सक्ने, ग्राहकसँग प्रभावकारी संवाद गर्ने।

  2. नेपाली/अंग्रेजी र चाइनिज भाषाबीच अनुवाद (translation) गर्ने।

  3. ग्राहक सेवा तथा होटल/रेस्टुरेन्ट सम्बन्धी कार्यमा सहयोग गर्ने।

  4. आवश्यकता अनुसार विभिन्न विभाग (front office, service, kitchen आदि) मा सहयोग गर्ने।

  5. ग्राहकको गुनासो, माग तथा जानकारीलाई व्यवस्थापनसँग स्पष्ट रूपमा संचार गर्ने।

  6. दैनिक कामकाजमा टिमलाई सहयोग गर्दै all-rounder worker को रूपमा काम गर्ने।

  7. कम्पनीको नियम, अनुशासन र सेवा मापदण्ड पालना गर्ने।

  8. व्यस्त समयमा बहुकार्य (multitasking) गर्न सक्षम हुने।

  9. ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सहयोग गर्ने।

  10. आवश्यक परेमा अन्य सहायक कार्यहरू पनि गर्ने।

ड्युटी समय: १० घण्टा

सुविधा: खाना र बसोबास (fooding & lodging) उपलब्ध, आउने–जाने सुविधा पनि उपलब्ध


No such similar jobs are available at the moment