All Rounder Cook
Shree nath Boutique Resort pvt. ltd

Apply Before:   2025 Oct 21

Vacancy : 1 people
Location : Tarkeshwor, Tarakeshwor, Bagmati Province
Salary :
Negotiable
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Senior Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Cooking Time Management abiity Teamwork Attention to details Learning & adaptability Personal and Kitchen Hygiene

Personal Skills:

Positive Attitude Patience Flexiblity Self-Discipline Proactiveness

Required Knowledge:

Knowledge on various cooking Multicuisine

Benefits:

Dashain Bonus Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. विभिन्न देशका परिकारहरू (जस्तै: भारतीय, चिनियाँ, इटालियन, कन्टिनेन्टल आदि) स्वाद र गुणस्तर अनुसार तयार गर्नु।

  2. रिसोर्टका पाहुनाहरूका रुचि र माग अनुसार नयाँ मेनु तयार गर्ने र प्रस्तुत गर्ने।

  3. खाना पकाउने सामाग्रीहरूको गुणस्तर, ताजापन र सफाइ सुनिश्चित गर्नु।

  4. किचनमा सरसफाइ, स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्नु।

  5. किचन स्टाफको तालिम, तालमेल र कार्य विभाजन व्यवस्थापन गर्नु।

  6. खाना तयार पार्ने क्रममा सामग्रीको उचित प्रयोग गरी लागत नियन्त्रण गर्नु।

  7. विशेष अवसर वा इभेन्टका लागि विशेष मेनु योजना बनाउने र व्यवस्थापनसँग समन्वय गर्ने।

  8. ग्राहक सन्तुष्टि बढाउने उद्देश्यले स्वाद, प्रस्तुति र सेवामा निरन्तर सुधार ल्याउने।


👉 सुविधा: खाना र बस्ने व्यवस्था उपलब्ध छ। दशैं बोनस प्रदान गरिनेछ।


No such similar jobs are available at the moment