This Job Has expired
Chef
Pawan Sweets

Apply Before:   2025 Nov 14

Vacancy : 1 people
Location : Battisputali, Kathmandu, Bagmati Province
Salary :
NRs. 25,000.00 Monthly
Gender : Male
Education :
Can Read and Write (Required)
Job Level : Senior Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
3 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Communication Cooking Learning & adaptability Personal and Kitchen Hygiene Time Management abiity

Personal Skills:

Patience Flexiblity Self-Discipline Proactiveness Positive Attitude

Work Standards:

Scheduling

Required Knowledge:

Knowledge of cooking vegeterian food Knowledge about cooking variety of foods Must have long term commitment for the work

Benefits:

Competitive salary based on experience Fooding and Lodging will be provided
Job Description
  1. भारतीय शाकाहारी परिकारहरू बनाउन सक्षम (पुरी तरकारी, छोले भटुरे, डोसा, मो:मो आदि)

  2. स्वाद अनुसार मसलाको सन्तुलन मिलाउन सक्ने

  3. अर्डर अनुसार छिटो र गुणस्तरीय खाना तयार गर्न सक्ने

  4. पूर्वतयारी (prep work) गर्न सक्ने क्षमता

  5. किचनको सरसफाइ र हाइजिन मापदण्ड पालन गर्नु

  6. किचन उपकरणहरू सुरक्षित र सঠিক तरिकाले प्रयोग गर्न सक्ने

  7. सामग्रीहरूको सही भण्डारण र प्रयोगमा ध्यान दिने

  8. दैनिक स्टक रिपोर्ट तथा आवश्यक सामग्रीको सूची तयार गर्न सहयोग गर्ने

  9. समय व्यवस्थापनमा दक्ष

  10. दबावमा पनि सहज रूपमा काम गर्न सक्ने

  11. टिममा मिलेर काम गर्न सक्ने सकारात्मक सोच भएको

  12. भारतीय रेस्टुरेन्टमा कम्तीमा २ वर्षको अनुभव भएको

नोट:

👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।

📌 ड्युटी समय: बिहान ८:०० बजे देखि साँझ ६:०० बजेसम्म


No such similar jobs are available at the moment