| Vacancy | : | 1 people |
| Location | : | Campus Road Area, Dhangadhi, Sudurpashchim Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Having a high level of accuracy of work Perform quality control checks Interpersonal and teamworking skills Knowledge about cooking and assisting chefsPersonal Skills:
Having strong energy level Hard working Good physical strength and stamina Punctual (able to complete all tasks on time) Keen attention to detailWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Competitive salary and performance based incentive Salary is negotiable Salary will be discussed in interview As per company rule Fooding and Lodging will be providedहामी हाम्रो रेस्टुरेन्ट/होटलको लागि अनुभवी, सिर्जनात्मक र जिम्मेवार शेफ को खोजीमा छौं, जसले उच्च गुणस्तरको परिकार तयारी गर्न, भान्साको टोली व्यवस्थापन गर्न र स्वच्छता मापदण्डको पालना गर्न सकून्। शेफले नयाँ परिकार विकास गर्न, मेनु तयार गर्न र सम्पूर्ण किचनको कार्यसञ्चालनमा नेतृत्व प्रदान गर्नेछन्।
मुख्य जिम्मेवारीहरू:
दैनिक खाना पकाउने प्रक्रिया व्यवस्थापन गर्न
हरेक दिन बिर्यानी पकाउनु पर्ने हुन्छ
मेनु तयार गर्ने र नयाँ परिकार विकास गर्न
गुणस्तरीय सामग्री छनौट गर्ने र स्टक व्यवस्थापन गर्न
किचनको सरसफाइ, हाइजिन र सुरक्षा मापदण्ड पालना गराउन
खाना पकाउने लागत नियन्त्रण गर्न सहयोग गर्न
ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर खाना बनाउन
नोट: "इन्टरभ्यूको बेला आफ्नो बेस्ट बिर्यानी घरबाट बनाएर ल्याउनु पर्छ, त्यो बिर्यानी बनाएको खर्च तिर्इन्छ।"