| Vacancy | : | 1 people |
| Location | : | Tinkune, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
3 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Quick learner Patience Public speaking Customer focusedPersonal Skills:
Good Communication Loyal and flexibility Enthusiasm to develop your skills and knowledge Should be able to cope with work pressure Work under pressure and multitask Calm mind in a stressful environment Time Management SkillBenefits:
Holiday according to company policy will be discuss in interview Positive and collaborative work environmentतिर्न बाकी ऋण पहिचान गर्न खाताहरूको निगरानी गर्ने
ग्राहकहरुलाई उनीहरुको तिर्न बाकी भुक्तानी बारे सोध्ननको लागी सम्पर्ग गर्ने
समयमै ऋण तिर्नकोलागी भुक्तानीलाई प्रोत्साहन गर्ने
सङ्कलन गतिविधि र खाता प्राप्य स्थितिमा रिपोर्ट राख्ने
खाता स्थिति अप्डेट राख्ने र सङ्कलन गरिएको रकमहरुको रेकर्ड राख्ने
संगठनमा लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने
ग्राहकहरूलाई भुक्तानी विकल्पहरू जस्तै क्रेडिट कार्डहरू प्रयोग गर्न प्रोत्साहित गर्ने र प्रशासनिक सेवाहरूको प्रक्रियाको जानकारी दिने ।
लागू हुने कानुन, नियम, नीति र प्रक्रियाहरूको पालना गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने