This Job Has expired
Care Taker
Reputed House

Apply Before:   2026 Apr 03

Vacancy : 1 people
Location : Patan, Lalitpur, Bagmati Province
Salary :
NRs. 35,000.00 Monthly
Gender : Female
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
10 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Able to take special care at important times Child and Elderly Care

Personal Skills:

Honest Loyal and flexibility Hard working Learner

Required Knowledge:

Child care Knowledge about care taking

Benefits:

Competitive salary based on experience One day holiday in a week
Job Description
  1. बृद्ध व्यक्ति र ६–७ वर्षको बालबालिकाको दैनिक हेरचाह गर्ने।

  2. औषधि समयमै दिनु र स्वास्थ्य अवस्था नियमित निगरानी गर्ने (Ex Nurse लाई प्राथमिकता)।

  3. बालबालिकालाई खाना खुवाउने, खेलाउने र सुरक्षित वातावरणमा राख्ने।

  4. बृद्ध व्यक्तिको व्यक्तिगत सरसफाइ, नुहाउने, लुगा फेर्ने लगायत सहयोग गर्ने।

  5. चिकित्सकसँगको अपोइन्टमेन्ट मिलाउने र आवश्यक परेमा साथ दिने।

  6. घरभित्र सफा–सुग्घर र व्यवस्थित वातावरण कायम राख्ने।

  7. आपतकालीन अवस्थामा तुरुन्तै उचित कदम चाल्ने र आवश्यक सहयोग गर्ने।

  8. बालबालिका र बृद्ध दुवैको भावनात्मक हेरचाह र साथीको रूपमा समर्थन गर्ने।

नोट: Ex Nurse लाई प्राथमिकता दिइनेछ। १ जना बृद्ध र १ जना ६–७ वर्षको बालबालिकाको हेरचाह गर्नुपर्नेछ।

Duty hour- 8 hours a day


No such similar jobs are available at the moment