This Job Has expired
Cafe Staff for Library
COL thinkspace pvt ltd

Apply Before:   2026 Mar 30

Vacancy : 2 people
Location : Pepsicola Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Cleaning Skills

Personal Skills:

Honest Loyal and flexibility Hard working Learner Empathy

Benefits:

Competitive salary based on experience
Job Description

काम गर्ने समय: बिहान ७:०० बजे – साँझ ७:०० बजे


मुख्य जिम्मेवारीहरू:

  • चिया, कफी तथा अन्य तातो र चिसो पेय पदार्थ तयार गरी ग्राहकलाई सेवा दिने।

  • सामान्य फास्टफुड र बेकरीका सामान तयार गरी बिक्री गर्ने।

  • लाइब्रेरी व्यवस्थापनमा सहयोग गर्ने (पुस्तक दिने-लिने, सदस्यता व्यवस्थापन आदि)।

  • क्याफे तथा लाइब्रेरी क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने।

  • ग्राहकलाई स्वागत गर्ने र आवश्यक सहयोग प्रदान गर्ने।

  • दैनिक बिक्री, स्टक तथा सदस्यतासम्बन्धी रेकर्ड राख्ने।

  • पुस्तकहरू व्यवस्थित राख्ने र क्याफे सामग्रीको उचित व्यवस्थापन गर्ने।


आवश्यक योग्यता:

  • राम्रो सञ्चार क्षमता र ग्राहक सेवा गर्ने क्षमता।

  • क्याफे तथा लाइब्रेरीसँग सम्बन्धित कामहरू सम्हाल्न सक्ने।

  • जिम्मेवार, अनुशासित र सरसफाइमा ध्यान दिने।

  • क्याफे, रिटेल वा लाइब्रेरीमा काम गरेको अनुभव भए राम्रो।


No such similar jobs are available at the moment