Bike Rider
Dash Logisitcs Pvt. Ltd.

Apply Before:   2026 Aug 01

Vacancy : 10 people
Location : Sinamangal Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Require Two Wheeler : Yes
Documents : Citizenship , CV

Technical Skills:

Mental Focus and Awareness Group Riding Skills Body position and posture Bike Maintenance Knowledge Balance and Control

Personal Skills:

Good Attitude Responsibility Empathy Flexiblity Self-Discipline Proactiveness Keen attention to detail

Work Standards:

Scheduling

Required Knowledge:

Location Knowledge Familiarity with GPS devices knowledge about driving

Benefits:

Health Insurance Incentive Fuel and maintenance allowance Social Security Fund SSF SIM and Recharge
Job Description
  1. सडक सुरक्षा नियमहरूको राम्रो ज्ञान हुनुपर्ने

  2. दबाबमा राम्रोसँग काम गर्ने क्षमता हुनुपर्ने

  3. GPS यन्त्रहरू प्रयोग गर्ने क्षमता हुनुपर्ने

  4. बलियो समस्या समाधान कौशल हुनुपर्ने

  5. उत्कृष्ट संगठनात्मक र समय व्यवस्थापन कौशल हुनुपर्ने

  6. प्रभावकारी संचार कौशल हुनुपर्ने

  7. राम्रो शारीरिक क्षमता र समग्र फिटनेस हुनुपर्ने

  8. भरपर्दो र समयनिष्ठ हुनुपर्नेYango Rider का जिम्मेवारीहरू

  9. Yango App मार्फत प्राप्त ट्रिपहरू समयमै स्वीकार गरी सुरक्षित रूपमा पूरा गर्ने।

  10. . यात्रुसँग सदैव सभ्य, सम्मानजनक तथा व्यावसायिक व्यवहार गर्ने।

  11. ट्राफिक नियम तथा सडक सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने।

  12. मोटरसाइकल तथा आवश्यक कागजात (लाइसेन्स, ब्लुबुक, बीमा आदि) सधैं वैध र अद्यावधिक राख्ने।

  13. नगद भाडा (Cash Collection) कम्पनीको निर्देशनअनुसार समयमै जम्मा गर्ने।

  14. कम्पनीले उपलब्ध गराएको सामग्री (रेनकोट, मोबाइल होल्डर, सिम आदि) सुरक्षित रूपमा प्रयोग गरी सेवा समाप्त हुँदा फिर्ता बुझाउने।

  15. कम्पनीको नीति, नियम तथा निर्देशनहरूको पालना गर्ने।

  16. दुर्घटना, गुनासो वा अन्य समस्या भएमा तुरुन्त Rider Captain वा Supervisor लाई जानकारी गराउने।



No such similar jobs are available at the moment