Vacancy | : | 1 people |
Location | : | Basundhara, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
S.L.C/ S.E.E Pass (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | Citizenship , CV |
Technical Skills:
Ability to work under pressure Having a high level of accuracy of work Ability to handle multiple task Able to manage time Excellent communication skills Organizational skillsPersonal Skills:
Hard working Loyal and flexibility Keen attention to detail Be responsible Punctual (able to complete all tasks on time)Work Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary will be discussed in interviewपेय पदार्थ उत्पादन: विभिन्न प्रकारका पेय पदार्थ तयार गर्नु ,जस्तैः चिया, कफी, जुस, Bubble Tea – बबल चिया,Iced Tea – बरफ हालिएको चिया
सफा-सफाइमा ध्यान: कार्य क्षेत्र, उपकरण तथा सामग्रीको सफाइ र हाइजिन मापदण्ड पालन गर्न
ग्राहक सेवा: ग्राहकसँग राम्रो व्यवहार गर्दै, उनीहरूको अर्डर समयमै पूरा गर्न
सामग्री तयारी: कच्चा सामग्री (जस्तै फलफूल, पाउडर, दूध आदि) तयार गर्नु र स्टक व्यवस्थापन गर्न
मेसिन संचालन: ब्लेन्डर, कफी मेकर, ज्युसर आदि उपकरणको सही तरिकाले प्रयोग गर्न
गुणस्तर नियन्त्रण: पेय पदार्थको स्वाद, ताजापन, तापक्रम लगायतका पक्षमा ध्यान दिन
मेनु ज्ञान: उपलब्ध पेय पदार्थहरूको नाम, सामग्री र विशेषता थाहा हुन
समय व्यवस्थापन: व्यस्त समयमा पनि छिटो र प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमता हुन
टीमवर्क: अन्य कर्मचारीहरूसँग मिलेर काम गर्न सक्न
ग्राहक प्रतिक्रिया लिनु: ग्राहकको प्रतिक्रिया सुन्नु र सेवा सुधारमा सहयोग गर्न
Note: Fresher Girl Preferred ,duty hour: 10 am to 5 pm