| Vacancy | : | 1 people |
| Location | : | Maharajgunj, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
+2 / Intermediate Pass (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Bartending skills Bartender knowledgeRequired Knowledge:
Bartending Techniques and MethodsBenefits:
Competitive salary based on experience food will be providedकानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने
कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने
अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने
सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने
बार स्टक गर्ने र सफा राख्ने
रेस्टुरेन्ट वा कार्यक्रममा अतिथिहरूको समयमा अर्डर लिने र अतिथिहरूलाई हेरचाह गरिएको महसुस गराउने
एक्दमै सान्ती र मिलनसार सेवा प्राधान गर्ने
सबै संगठन नीति र प्रक्रियाहरू पालना गर्ने
होटल व्यवस्थापनले तोकेको समयमा अन्य कर्तव्यहरू पूरा गर्ने