This Job Has expired
Bartender
Go Monkey Tail

Apply Before:   2025 Apr 01

Vacancy : 1 people
Location : Thamel, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
+2 / Intermediate Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)
Documents : Citizenship , CV

Technical Skills:

Customer Service Management Skills Communication Skills Attention to details Ability to handle multiple task Able to manage time Knowledge of Cocktails and Beverages

Personal Skills:

Hard working Empathy Harmony Achiever Keen attention to detail

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Salary is negotiable Salary will be discussed in interview As per company rule
Job Description
  1. पेय पदार्थ तयार पार्नु: ग्राहकको अर्डर अनुसार विभिन्न ककटेल, मिक्स्ड ड्रिंक्स र अन्य पेय पदार्थ तयार गर्न

  2. ग्राहक सेवा: बारमा आउने ग्राहकलाई स्वागत गर्नु, उनीहरूको पेय पदार्थ अर्डर लिनु र समयमै सेवा पुर्याउन

  3. साफ सफाइ र व्यवस्थापन: बारको सफाई राख्नु, क्याउंटर, गिलास, र अन्य उपकरणहरूको नियमित सफाई र व्यवस्थापन गर्न

  4. पेय पदार्थको ज्ञान: विभिन्न ककटेल र ड्रिंक्सको तयारी विधि र सामग्रीको बारेमा गहिरो ज्ञान राख्नु र ग्राहकलाई सल्लाह दिन

  5. मूल्य र बिलिङ: पेय पदार्थको मूल्य सही तरिकाले निर्धारण गर्नु र ग्राहकलाई बिल प्रस्तुत गर्न

    इनोभेटिभ पेय पदार्थ सिर्जना: नयाँ ककटेल र पेय पदार्थको सिर्जना गर्ने र बारको मेनुमा नयाँ विकल्प थप्न

  6. स्टोक र सामग्री व्यवस्थापन: बारमा आवश्यक पर्ने पेय पदार्थ र सामग्रीको भण्डारण र व्यवस्थापन गर्न

  7. समस्यासमाधान: ग्राहकको कुनै गुनासो वा समस्या समाधान गर्नु र राम्रो अनुभव सुनिश्चित गर्न


No such similar jobs are available at the moment