| Vacancy | : | 1 people |
| Location | : | Baluwatar, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
+2 / Intermediate Pass (Preferred)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Preferred)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Communication Customer Service Management Skills Fluent English Problem Finding & Solving Bartending Hard WorkingPersonal Skills:
Honest Good communication skills. Healthy & Fit, Athletes Polite Time manage Skill Presentable Have knowledge to deal with costumersBenefits:
Holiday according to company policy will be discuss in interview Positive and collaborative work environmentकानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने
कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने
अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने
सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने
तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने