| Vacancy | : | 1 people |
| Location | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
+2 / Intermediate Pass (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Personal Skills:
Loyal and flexibility Hygiene Flexible HonestRequired Knowledge:
Work under pressure and multitask Strong phone contact handling skillsBenefits:
Food available As percompany aggrementतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।