This Job Has expired
Bakery Chef
Rojgari Services - Job Matching

Apply Before:   2026 May 29

Vacancy : 1 people
Location : Baluwatar, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Personal Skills:

Achiever Honest Learner Empathy Good and positive thinking Loyal and flexibility Hard working

Required Knowledge:

Must have bakery knowledge Knowledge about bakery items

Benefits:

Competitive salary based on experience
Job Description
  1. विभिन्न प्रकारका बेकरी आइटमहरू (केक, ब्रेड, पेस्ट्री, कुकीज आदि) तयार गर्ने र बेक गर्ने

  2. मेनु अनुसार बेकरी उत्पादनहरूको तयारी र उत्पादन गर्ने

  3. सामग्रीको सही मापन र प्रयोग गरी गुणस्तर कायम राख्ने

  4. बेकरी उत्पादनहरूको स्वाद, प्रस्तुतीकरण र ताजापनमा ध्यान दिने

  5. किचनको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  6. ओभन तथा बेकरी उपकरणहरूको सही प्रयोग र मर्मतमा ध्यान दिने

  7. स्टक व्यवस्थापन गर्ने र आवश्यक सामग्रीको जानकारी दिने

  8. नयाँ बेकरी आइटमहरू विकास गर्न सहयोग गर्ने

  9. किचन टिमसँग समन्वय गरी काम गर्ने

  10. अर्डर अनुसार समयमै बेकरी उत्पादन तयार गर्ने

नोट: ड्युटी समय १२:०० बजेदेखि १०:०० बजेसम्म वा बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ।


No such similar jobs are available at the moment