This Job Has expired
Baby Care
For house

Apply Before:   2022 Nov 07

Vacancy : 1 people
Location : Imadole Lalitpur Nepal, Lalitpur, Bagmati Province
Salary :
NRs. 10,000.00 Monthly
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Baby care

Personal Skills:

loyal, flexibility Honest

Benefits:

Lodging and Fooding included
Job Description
  1. बच्चा र अभिभावकहरुसंग कुराकानी गर्ने र उनिहरुले भनेको कुरा सुन्ने

  2. बालबालिकाका अभिभावकसँग आपतकालीन अवस्थामा सम्पर्क गर्ने

  3. बच्चाहरूसँग समय बिताउदा, हेरचाह गर्दा,दयालु स्वभाब देखाउने

  4. सबै उमेरका बच्चाहरूको मागहरू पूरा गर्नको लागि उत्कृष्ट धैर्य र सहनशक्ति हुनु पर्ने

  5. एक पटकमा धेरै बच्चाहरूलाई सम्हाल्न सक्ने र सङसँगै अरु थुप्रै कामहरु एकैताल गर्न सक्ने

  6. बच्चाहरुको लागि खाना पकाउने

  7. बच्चाहरूलाई मनोरञ्जन र विकासित गतिविधिहरूमा संलग्न गराउने

  8. दुर्व्यवहार गर्ने बालबालिकालाई प्रभावकारी रूपमा अनुशासित बनाउने


No such similar jobs are available at the moment