This Job Has expired
Automobile Technician
Reputed Automobile Company

Apply Before:   2025 Dec 10

Vacancy : 1 people
Location : Balaju Chowk, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
2 Years (Required)

Technical Skills:

Automobile technician Ability to Repair and Maintain Vehicles Ability to clean vehicles
Job Description
  1. कम्पनीका गाडीहरूको नियमित मर्मत, सेवा र जाँच गर्नुपर्ने।

  2. गाडीको मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक समस्याहरू पत्ता लगाएर सुधार गर्नु।

  3. गाडीको टेस्ट ड्राइभ गरी कामको गुणस्तर सुनिश्चित गर्नु।

  4. ग्राहकको गाडीको समस्या बुझेर सही समाधान दिन सहयोग गर्नु।

  5. मर्मत उपकरण र सामग्रीको सही प्रयोग र व्यवस्थापन गर्नु।

  6. कामको सुरक्षा नियमहरू पालन गर्दै काम गर्नु।

  7. नयाँ टेक्नोलोजी र गाडी मोडलहरूसँग परिचित रहनु।

  8. वरिष्ठ प्राविधिक वा सुपरभाइजरको निर्देशन अनुसार कार्य सम्पन्न गर्नु।


No such similar jobs are available at the moment