This Job Has expired
All Rounder Worker
Meat Master

Apply Before:   2026 Apr 28

Vacancy : 3 people
Location : Divyesori Planning, Madhyapur Thimi, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Preferred)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
Not Required
Documents : Citizenship , CV

Technical Skills:

Team Working Knowledge of customer services Negotiation Skills Excellent communication skills Strong learning ability

Personal Skills:

Harmony Learner Honest Good and positive thinking Loyal and flexibility Hard working

Required Knowledge:

Build and maintain good relationships with clients

Benefits:

Competitive salary based on experience Food and accomodation
Job Description

१. दैनिक पसल वा रेस्टुरेन्टका सामान्य कामहरूमा सहयोग गर्ने

२. मासु काट्ने, सफा गर्ने र तयारी अवस्थामा ल्याउने

३. कार्यस्थल तथा भान्सा सफा र व्यवस्थित राख्ने

४. आवश्यक सामग्रीहरू मिलाउने र भण्डारणमा सहयोग गर्ने

५. ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने

६. सरसफाइ र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने

७. टोलीसँग मिलेर समन्वयमा काम गर्ने

८. उपकरण तथा औजारहरूको सही प्रयोग र हेरचाह गर्ने

९. समयमै काम सम्पन्न गर्ने र जिम्मेवारी पूरा गर्ने

१०. व्यवस्थापनले दिएको अन्य कामहरू पनि गर्ने

नोट (Note):

  • Fresher हरूले पनि आवेदन दिन सक्ने

  • जम्मा २ जना आवश्यक

    • १ जना: मासु काट्ने तथा तयारी गर्ने ज्ञान भएको

    • १ जना: All Rounder Worker (अनुभव नभए पनि हुने)


No such similar jobs are available at the moment