All Rounder Worker
Sewa Canteen

Apply Before:   2026 Dec 01

Vacancy : 1 people
Location : Kritipur Area, Kirtipur, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Cleaning Skills Excellent communication skills Dishwashing Basic cleaning and maintenance skills

Personal Skills:

Honest Learner Empathy Loyal and flexibility Good and positive thinking Hard working
Job Description

कामको विवरण:

  1. क्यान्टिनको दैनिक कामकाज सञ्चालन गर्न आवश्यक सहयोग गर्ने।

  2. भाँडा, प्लेट, गिलास तथा भान्सामा प्रयोग हुने सामग्रीहरू सफा गर्ने।

  3. भान्सा, खाना खाने स्थान तथा क्यान्टिन वरपरको सरसफाइ कायम राख्ने।

  4. आवश्यकताअनुसार खाना तथा खाजा तयार गर्न सहयोग गर्ने।

  5. विद्यार्थी तथा कलेजका कर्मचारीहरूलाई खाना तथा खाजा वितरण गर्न सहयोग गर्ने।

  6. टेबल, कुर्सी, भाँडाकुँडा तथा अन्य सामग्रीहरू व्यवस्थित रूपमा राख्ने।

  7. सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्ने।

काम तथा सुविधासम्बन्धी विवरण:

  • काम गर्ने समय: बिहान ६:०० देखि दिउँसो १:०० बजेसम्म।

  • बस्ने सुविधा: उपलब्ध छैन। दैनिक आउने-जाने व्यवस्था आफैं गर्नुपर्नेछ।

  • साप्ताहिक बिदा: प्रत्येक शनिबार।

  • अन्य बिदा: कलेजको नियमअनुसार तथा कलेज बन्द हुने दिनमा बिदा हुनेछ।


No such similar jobs are available at the moment