All Rounder Worker
Lekali Java Coffee

Apply Before:   2026 Oct 02

Vacancy : 2 people
Location : Samakhusi Area, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
Can Read and Write (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Cleaning and Maintenance cleaning the kitchen Basic Knowledge of Kitchen Equipment Maintaining the Dishwasher Excellent communication skills

Personal Skills:

Honest Learner Empathy Loyal and flexibility Good and positive thinking Hard working
Job Description

कामको विवरण:

हामी सफाइ, भाँडा माझ्ने तथा किचनका विभिन्न काममा सहयोग गर्न सक्ने मेहनती, जिम्मेवार र अनुशासित अलराउन्डर वर्करको खोजीमा छौँ।

मुख्य जिम्मेवारीहरू:

  • किचन, डाइनिङ एरिया तथा अन्य आवश्यक स्थानहरू सफा र व्यवस्थित राख्ने।

  • भाँडा, गिलास, चम्चा तथा किचनका उपकरणहरू सफा गर्ने।

  • किचनमा खाना तयारी गर्न कुकलाई आवश्यक सहयोग गर्ने।

  • तरकारी तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।

  • किचनका सामग्री तथा सामानहरू व्यवस्थित रूपमा राख्ने।

  • फोहोर व्यवस्थापन तथा सरसफाइमा ध्यान दिने।

  • किचनको काम सहज रूपमा सञ्चालन गर्न आवश्यकतानुसार अन्य काममा सहयोग गर्ने।

  • खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।

  • सुपरभाइजर/व्यवस्थापनले दिएको अन्य आवश्यक काम जिम्मेवारीपूर्वक पूरा गर्ने।

    Duty Hour: 10 to 12 Hours ( shift-wise)


No such similar jobs are available at the moment